सामुदायिक सहकारीले आफ्ना हजारौँ बचत कर्ता र सेयर सदस्यहरूको बिश्वास टुट्न नदिने प्रतिबद्दता

Logo
सोहरुची प्रकाशित शनिबार, जेठ ०३, २०८२ समाचार

काभ्रे /    सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले  बिगत ३१ बर्ष देखि आफ्ना सम्पुर्ण बचतकर्ता र सेयर सदस्यहरूको बिस्वास जित्न सफल रहेको र अबको दिनहरूमा पनि भरोसा टुट्न नदिने प्रतिबद्दता गरेको छ ।

काभ्रेपलाञ्चोक पनौती ४ मा  रहेको यस सँस्थाको केहि कर्मचारिहरूले सस्थाको रकम कानुन र निति बिपरित आफ्ना आफन्तलाई  लोन बनाई आफु जिम्मेवारी बसि स्वयम् आफैले चलायको थियो

यो कुरा संस्थाले थाह पाउने बितिकै  जनताको पैसा हिनामिना नहोस भनि  संस्थाले सोहि कर्मचारी बाट रकमको साँवा र ब्याज समेत असुल उपर गरि सुरक्षित गरायको संस्थाले  प्रेस बिज्ञप्ति मार्फत जनाएको छ ।

संस्थाले  पहिलो प्राथमिकता   जनताको पैसा सुरक्षित गराउनु थियो गराऐका छौ र उक्त ब्यक्तिहरूलाई  निलम्बन गरि अझै  अरू छानबीन समेत भैरहेको र  छानबीन पछि उनिहरूलाई  कानुन बमोजिम कार्बाहिको दायरामा ल्याउने जनाऐको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२