नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेशप्रसाद दाहाल नियुक्त भएका छन्।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ तथा बैंकको नियमावलीबमोजिम बैंक सञ्चालक समितिको १४९औँ बैठकले भदाै २८ देखि लागू हुने गरी चारवर्षे कार्यकालका लागि दाहाललाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो।