नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता वामदेव गौतमबिच भेटवार्ता भएको छ।
पछिल्लो समय पार्टी एकताका सन्दर्भमा दुई नेताबिच वार्ता चलिरहेको छ। अध्यक्ष नेपाल र नेता गौतमबिच सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा भेटवार्ता भएको हो