नेपाल पत्रकार माहासंघ काभ्रेका अध्यक्षको सरकारलाई सुझाव

Logo
सोहरुची प्रकाशित आइतबार, बैशाख १४, २०८२ समाचार

काठमाडौं  /  शिक्षक आन्दोलनको क्रममा पानिको फोहराले लागेर    पत्रकार सविना कार्की घाईते भएपछि  नेपाल पत्रकार माहासंघ काभ्रेका अध्यक्ष  बिनोद कुमार न्यौपाने  लेख्नुहुन्छ

जसले जुन बहानामा आन्दोलन गरे पनि निशानामा पत्रकार पर्नुपर्ने ?

सरकार भनेको सबैको अभिभावक हो । अभिभावकले माग नै नसुन्दिने, सुने पनि नसुनेझैं गरेर बेवास्ता गर्दिने गरेपछि असन्तुष्टि बढ्नु स्वाभाविक हो । दुई तिहाईको समर्थन प्राप्त सरकारले सहज र सरल तरिकाले सल्टाउन सक्ने विषयलाई पनि सल्टाउन नसक्ने हो भने आखिर सरकारको काम चाहिँ के हो ? शिक्षक, कर्मचारी, डक्टर सबै सडकमा ओर्लिएपछि देश चैं पशुपतिनाथकै भरमा चलिरहने हो ?

अध्यक्ष न्यौपानेले घाईतेको शीघ्र स्वास्थ्यलाभको कामना, र दोषी पहिचान गरेर हदैसम्म कार्बाही को माग गर्दै

सरकारले  सक्छ  माग पूरा गर   सक्दैनौ उचित कारणसहित  शिक्षका  आन्दोलन  सुल्झाउन सुझाब दिनुभऐको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२