![Logo](https://www.soharuchi.com/wp-content/uploads/2024/07/logo2-scaled.jpg)
![](https://www.soharuchi.com/wp-content/uploads/2024/12/IMG_20241219_175047.jpg)
मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीका प्रेसविज्ञ प्रकाश सिलवालका अनुसार बैठक स्थगित भएकाे हाे। अर्काे बैठकको मिति पछि तय हुनेछ। आजकाे बैठकमा ऊर्जामन्त्री दीपक खड्काले कुलमान घिसिङलाई मन्त्रालय सार्ने प्रस्ताव पेस गर्ने तयारी थियाे। प्रधानमन्त्री ओलीले आकस्मिक रूपमा बैठक स्थगित गरेपछि प्रस्ताव राेकिएकाे