नेपाल केमिकल तथा हर्वल उद्योग संघ नेपालकाे दाेस्राे बार्षिक साधारणसभा सम्पन्न

Logo
सोहरुची प्रकाशित आइतबार, साउन १९, २०८१ काभ्रे विशेष समाचार सुरक्षा र अपराध

 

नेपाल केमिकल तथा हर्वल उद्योग संघ नेपालकाे दाेस्राे बार्षिक साधारणसभा काे उद्घाटन बागमती प्रदेसका सामाजिक बिकास मन्त्री माननीय हरि प्रभा खड्गीकाे प्रमुख आतिथ्यमा र नेपाल केमिकल तथा हर्वल उद्योग संका केन्द्रीय अध्यक्ष विनाेद देवकोटा सभापतित्वमा सम्पन्न भयाे ।

साे कार्यक्रममा विशेष अतिथि हरूतारकेश्वर नगरपालिका वडा ८ वडा अध्यक्ष स्याम कृष्ण सापकोटा ,नेपाल चम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मलहाेत्रा ,अतिथिहरू उद्योग बाणिज्यसंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गा राज श्रेष्ठ , समाजसेवी तथा राजनीतिककर्मि बिष्णुभक्त तिमिल्सिना ,नेपाल ग्यास व्याबसायी संघका अध्यक्ष चन्द्र बहादुर थापा, ट्रेड युनियन कांग्रेसका महासमहासंघका महासचिव सानुभाई सापकोटा ,उपभोक्ता मंचका केन्द्रीय अध्यक्ष माधव तिमिल्सिना सिप्रदि ट्रेडिङ प्रालि का प्रबन्धक प्रवल श्रेष्ठ , तारकेश्वर ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तथा समाजसेवी काेपिला देवकोटा लगाएत विभिन्न संस्थाका महानुभावहरूकाे उपस्थिति रहेकाे कार्यक्रम उद्घाटन माननीय मन्त्री हरि प्रभा खड्गी ज्युले गर्नुभएको थियाे।संस्थाकाे सचिव दिपक श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियाे। कार्यक्रमकाे बिषय माथि प्रस्ट पार्नुहुँदै काेषाध्यक्ष प्रमाेद कुमार शाहले हामीलाई राज्यले हेर्ने दृष्टिकोण फरक रहेकाे र याे संस्थाले व्यावसायिहरूकाे हितमा रहेकाे कुरा जानकारि दिनुभयाे ।
कार्यक्रमा अतिथि चन्द्र बहादुर थापा ,उद्योग बाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गालाल श्रेष्ठ चेम्बर अफ कमर्सका
बरिस्ठ उपाध्यक्ष दिपक मलहाेत्राले मन्तव्य राख्नुभएको थियाे कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्री हरि प्रभा खड्गीले नेपाल केमिकल तथा हर्वल उद्योग संघकाे व्यासायिक डायरी बिमाेचनकाे गर्नुहुदै याे संस्था मेराे मन्त्रालय अन्तरगत पर्ने हुदा परेकाे हुदा मैले मेराे तर्फबाट हुने सहयोग हुनुका साथै सकेसम्म आफ्नो नेपाली उत्पादनलाई बढावा दिनुकाे लागि यसलाई अब राज्य स्तर बाटनै याे संस्थाले उत्पादन गर्ने सामाग्री देश विदेशमा बिक्रीबितरणमा सहजिकरण गर्ने कुरामा म र मेराे सरकार लाग्ने कुरा बताउनु भयाे कार्यक्रममा विभिन्न महानुभानहरूलाई सम्मान तथा मायाकाे चिनाे प्रदान गरिएकाे थिायाे । कार्यक्रमका सभापति एंब अध्यक्ष बिनाेद देवकोटाले यने संस्था यहाँसम्म ल्याउन सहयोग पुर्याउनुहुने सबैलाई धन्यबाद दिदै याे संस्थाले यसमा आवद्ध संस्थाका सदस्यहरूकाे हक हित र अधिकारकाे लागि जुनसुकै मूल्य चुकाउनु परेपनि पछि हट्ने छैन मेराे तन ,मन धन याे संस्थाकाे हक काे लागि रहनेछ र व्यावसायिहरूलाई परेकाे कठिनाईलाई सिराेधार गर्दै अगाडि बड्ने कुरा बताउनुभयो । साे साधारणसभाले बिनाेद देवकोटाकाे अध्यक्षतामा नाैं( ९) सदस्यीय कार्यसमिति निर्वाचित गरेकाे थियाे। कार्यक्रमकाे संचाल संचारकर्मि तथा गायिका विष्णु माया पाैडेलले गर्नुभएको थियाे।
सानुकाजि थापा
बालकुमारी खवर
९८४१२२५८७३

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२