सिनेमाटोग्राफर राजन खरेलको धुमधामपूर्ण विवाह सम्पन्न

Logo
सोहरुची प्रकाशित सोमबार, मंसिर २२, २०८२ काभ्रे विशेष धर्म संस्कृति समाचार

विश्व कृतिमानी सिनेमाटोग्राफर राजन खरेल धुमधामपूर्वक वैवाहिक बन्धनमा

काठमाडौं । विश्व कृतिमानी सिनेमाटोग्राफर तथा मिडियाकर्मी राजन खरेल लामो समयको समझदारीपूर्ण प्रेम सम्बन्धलाई औपचारिकता दिँदै काठमाडौं गोकर्णेश्वर निवासी स्वेता ढकालसँग धुमधामपूर्वक वैवाहिक बन्धनमा बाँधिनुभएको छ।

काठमाडौंमा सम्पन्न विवाह समारोह भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली कला क्षेत्रमा सक्रिय कलाकार, निर्देशक, सिनेमाकर्मी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूको उपस्थिति र शुभकामनाले समारोह अझै उल्लासमय बनेको थियो।

वैवाहिक समारोहमा सहभागी सुभेच्छुकहरूले नव–विवाहित दम्पतीलाई हार्दिक बधाईसहित दाम्पत्य जीवनको सुख, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२