अनुहार र कपडा अनुसार यसरी छनोट गर्नुहोस् गहना, जसले तपाईलाई सुन्दर बनाउँछ

Logo
सोहरुची प्रकाशित बिहिबार, साउन १६, २०८१ काभ्रे विशेष मनोरंजन

काठमाडौँ– प्राचीनकालदेखि गहनालाई नै महिलाको सौन्दर्यको प्रतीक हो । गहनाको अभावमा महिला सौन्दर्यलाई अपुरो मान्ने गरिन्छ । यसका साथै गहनाको उपयुक्त छनोटले मात्रै महिलालाई सुन्दर र आकर्षक बनाउने गर्दछ ।

गहनामा गलत छनोटले राम्रो देखिए पनि आकर्षण नराम्रो बनाउँछ । त्यसैले गहनामा ध्यान दिनुपर्ने हुन्छ ।
– गहना छनोट गर्ने समयमा आफ्नो उमेर र अवस्थालाई ध्यान दिनुपर्छ ।
– आफ्नो लाइफ स्टाइल र शरीरको बनावट अनुरुपको गहना लगाउने ।
– युवतीहरुले सधै स्टाइलिश गहना लगाउने ।
– पाका उमेरका केटीहरुले न धेरै हेवी न धेरै लाइटवेटको गहना लगाउने ।
– विवाह गर्ने केटीले शुभ अवसरमा लाइट र फैन्सी कपडा अनुसारका गहना लगाउने ।
– दुब्ली पातली केटीहरुले धेरै भारी गहना लगाउँदा हास्य बन्न सक्छ । यसबाट बच्नुपर्छ ।
– गोलो अनुहार भएको केटीले ठूलो इयरिङ लगाउनु पर्छ । सानो झुम्का वा टप लगाउनु हुन्न ।
– लामो अनुहारमा सानो टप्स लगाउनुपर्छ । यसले धेरै सुन्दर देखिन्छ ।
– साडी लगाउदा लामो वा छोटो सिक्री लगाउनु पर्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२