अनलाइन जुवा खेलाउने ब्यक्ति पक्राउ

Logo
सोहरुची प्रकाशित बुधबार, साउन १५, २०८१ अर्थ काभ्रे विशेष समाचार सुरक्षा र अपराध

काभ्रेपलान्चोक / अनलाइन जुवा खेलाउने पाँचखाल-६ का ३० वर्षीय सुजन श्रेष्ठ धनेश्वरस्थित डेराबाट पक्राउ परेका छन।

श्रेष्ठले म्यासेन्जर बाट विदेशमा भएका नागरिकहरुलाई मेसेज गरी गेम खेल्ने नखेल्ने सोध्ने र खेल्न ईच्छुक भएमा निजहरुको एकाउन्ट बनाइदिने⁠ गरेको थिय ।

एकाउन्ट बनेपछी क्यास ट्याग (QR code)पठाउने र सोहि बाट क्यास एपमा पैसा जम्मा हुने

प्लेयरहरुले क्यास एपमा पठाएको पैसालाई क्यासिनो सम्बन्धी बिभिन्न गेमको app हरुमा coin राखिदिन्थे । उनलेे क्यास एप भाडामा दिएर पर्सेन्ट लिने गरेको कुरा समेत बताएका थिय भने

 श्रेष्ठले Milki way, fire krin, juwa, vegas sweeps, game vault, orion जस्ता एपहरुबाट जुवा खेलाउने गरेको ।

 हाल श्रेष्ठलाई थप अनुसन्धान भैईरहेको एक प्रहरीले बताएका छन।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२