पहिरोले अबरुद्ध बाटो बनाउने क्रममा लडेर एकको मृत्यु

Logo
सोहरुची प्रकाशित आइतबार, साउन १३, २०८१ समाचार

सिन्धुपाल्चोक / विगत केही हप्ता यता लगातार परेको वर्षाको कारण भोटेकोशी गाउँपालिका वडा नं १ लिस्ती जाने कच्ची रोडबाट तुसारे गाउँ जाने गोरेटो बाटोमा पहिरो गई बाटो अबरुद्ध हुँदा बाटो बनाउने हेतुले पुगेका सोहि स्थान बस्ने बर्ष ७२ को बिर बहादुर तामाङको भिरबाट खसेर मृत्यु भएको छ।बिर  बहादुर  अ‌न्दाजी १५० मिटर तल खोल्चामा खसेका थिए ।

घटना घटेको थाहा पाउनासाथ ईलाका प्रहरी कार्यलय  कोदारी सिन्धुपाल्चोक ,श्री इन्द्रध्वज गण हे.क्वा. सुरक्षा से.मु. खेतडाडाँ, र बोर्डर आउट पोष्ट तातोपानीका सुरक्षा निकायका संयुक्त बिपद व्यवस्थापन तालीम प्राप्त विषेश टोलीले निजको उद्दार गरी थप कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यलय बाह्रबिसे सिन्धुपाल्चोकमा पठाईएको स्थानीयले जानकारी दिएका छन।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

soharuchidotcom@gmail.com
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२