सामुदायिक साकोस द्वारा पदिय दुरूपयोग गर्ने कर्माचारी लाई कार्बाहि

Logo
सोहरुची प्रकाशित सोमबार, जेठ १२, २०८२ समाचार

काभ्रेपलाञ्चोक पनौती/  केहि दिन अगि पदीय जिम्मेवारी दुरुपयोग गरी संस्थाको रकम अपचलन गर्ने सामुदायिक बचत तथा ऋण सहकारी संस्था पनौतीका तीन कर्मचारी कारवाहीमा परेका छन् । संस्थाले अपचलन गरेको रकमको साँवा तथा ब्याज सहित असुल गरी संस्थाको विधान अनुसार बर्खास्त पछि कानूनी कारवाही शुरु गरेको छ ।


संस्थामा कार्यरत ऋण सहायक चौंथो तहका सुभाष सापकोटा, ऋण सहायक सुन्दर घिमिरे र सेवा केन्द्र प्रमुख विकास खड्कालाई पदीय जिम्मेवारी दुरुपयोग गरी रकम अपचलन गरेको अभियोगमा संस्थाले कारवाही गरी रकम असुल उपर गरे पछि जिल्ला प्रहरी कार्यालय काभ्रे र बागमती प्रदेश सहकारी विभागमा थप अनुसन्धान र कारवाहीका लागि जानकारी गराएको प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले जानकारी दिए । संस्थाले रकम अपचलन, अपचलन गर्ने कर्मचारी र उनिहरुका सम्वन्धमा भएका घटनाक्रमका बारेमा आज विज्ञप्ती प्रकाशन गरी जानकारी गराएको हो ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्बन्धित पोस्ट
Soharuchi
हाम्रो बारे

यो वेवसाइट soharuchi.com को आधिकारिक न्यूज पोर्टल हो । समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ ।

हाम्रो टीम

संचालक प्रकाशक / प्रधान सम्पादक

धनेन्द्र तिमल्सिना

सल्लाहकार तथा संरक्षक

सम्पादक:- ईन्द्र कुमारी कर्माचार्य

संवाददाता :- रामचन्द्र तिमल्सिना

संवाददाता : हरेराम काफ्ले

संवाददाता / फोटो ग्राफर
सुशील सैजु

सम्पर्क

सम्पर्क
सोहरुची डट कम (Soharuchi.com )
९८६६३१११९८
९७०२९१३७०२

[email protected]
धुलिखेल नगरपालिका – ५ श्रीखण्डपुर , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. : ४६४९-२०८१/२०८२
पान नं. : १४२१२५२७२